१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रुपन्देही ३ मा बालकृण खाँण पछि पार्दै राप्रपाका बोहरा लागे अघि

रुपन्देहीको क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्य तर्फ राप्रपाका नेता दिपक बोहराले अग्रता लिएका छन्।  

१४  हजार ७३५  मत गणना गर्दा तीन दलिय गठबन्धनका उम्मेदवार  राप्रपाका बोहोराले ५ हजार ६५७  मतसहित अग्रता कायम राखेका छन्।  

सत्ता गठबन्धनका उम्मेदवार काग्रेस नेता बालकृण खाँण  ४ हजार ९१० मत सहित दोश्रो स्थानमा छन। यो क्षेत्रमा कुल ९२ हजार ९७२  मत खसेको थियो।

प्रकाशित: ६ मंसिर २०७९ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App