१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसका राठौर ६ सय ६३ मतले पछाडी

बाँकेको क्षेत्र नम्बर ३ मा अहिलेसम्म ११ हजार ६ सय ६३ मत गणना भएको छ। अहिलेसम्मको मत गणना अनुसार नेकपा एमालेका किस्मत कुमार कक्षपति ६ सय ७६ मतान्तरले अगाडि छन्।  

उनले ३ हजार ९९ सय मत प्राप्त गरी अग्रता कायम राखेका छन्। उनलाई नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले पछ्याईरहेका छन्। राठौरले २ हजार ४ सय २३ मत प्राप्त गरेका छन्।  

यस्तै राष्टिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १ हजार ५१ मत प्राप्त गरेका छन्। यसैगरी ४ सय ४७ मत बदर भएको छ। खजुरास्थित कपास विकास समितिको कार्यालय भवनमा मतगणना चलिरहेको छ।

प्रकाशित: ५ मंसिर २०७९ १२:४७ सोमबार

बाँकेको क्षेत्र नम्बर ३ Election 2079