१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसका नेता प्रकाशमान सिंहले गरे मतदान

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले आज बिहान नेपाल यिबाक मावि पाक्नजोलमा पुगेर मतदान गरेका हुन्।  

सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत हुन्। 

प्रकाशित: ४ मंसिर २०७९ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App