९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा सिंहदरबार महिला मार्च

महिला हिंसा लगायतका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनले सिंहदरबार महिला मार्च गरेको छ। बसन्तपुरबाट सुरु भएको मार्च भद्रकाली अगाडि पुगेको थियो। कालो कपडा लगाएर आँखामा कालो पट्टी लगाएका महिलाहरुले सांकेतिक प्रदर्शन गरेका थिए। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।

खुशी 20%
दुखी 20%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 60%
अर्को समाचार
Download Nagarik App