१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

शालीनदीमा ऋषिपञ्चमी स्नान (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।  

हेरौं साँखु शालीनदीमा ऋषिपञ्चमी स्नानका केही झलक

खुशी 81.8%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 18.2%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App