६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

ग्रामथानमा अध्यक्ष जितेपछि माझीको विजयोत्सव (तस्वीर)

तस्वीर : चुमन बस्नेत/नागरिक

मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित भएका छन्। जितसँगै समर्थकले विजयीत्सव निकालेका छन्। 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याएका छन्। गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: १७ मंसिर २०८१ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App