६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

राष्ट्रिय झण्डा दिवसमा माइतीघरदेखि बसन्तपुरसम्म र्‍याली(फोटोफिचर)

आज राष्ट्रिय झण्डा दिवस। यस अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावना नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले माइतीघरदेखि बसन्तपुरसम्म सद्भाव र्‍याली निकालेका छन्।

तस्बिर: प्रसन गरुङ/नागरिक

पाँचौ राष्ट्रिय झण्डा दिवस (अन्तर्राष्ट्रिय मान्यता पाएको दिन) राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रको शान, राष्ट्रको स्वाभिमानको निम्ति सद्भाव र्‍याली निकालिएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App