१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्नो कर नीतिले केही अशान्ति निम्त्याउन सक्ने ट्रम्पको स्वीकारोक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर रणनीतिको बचाउ गर्दै आफ्नो कर नीतिहरूले केही अशान्ति निम्त्याउने स्वीकार गरेका छन्।

ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै यस्तो टिप्पणी स्वीकार गरेका हुन्। ट्रम्पले कृषि उत्पादनहरूमा करहरू अप्रिल २ मा लागू हुने र आफ्नो नयाँ व्यापार नीति अमेरिकी किसानहरूका लागि महान हुने बताए।

अर्थशास्त्री र पर्यवेक्षकहरूले अमेरिकी अर्थतन्त्रमा करको सम्भावित प्रभावको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन्। एजेन्सी

प्रकाशित: २२ फाल्गुन २०८१ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App