१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुलिजर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई प्रदान

तस्विर : एजेन्सी

 वासिंटन - यस वर्षको पुलिजर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुंक्त रुपमा प्रदान गरिएको छ।

हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका कारण द न्यूयोर्क टाइम्सलार्इ पुलिजर पुरस्कार दिइएकाे हाे। अमेरिकी पत्रकारिता क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुलिजर पुरस्कार सन् १९१७ देखि सुरु गरिएकाे हाे।

यस्तै सन् २०१६ मा अमेरिकी राष्ट्रपतिकाे निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको रिपोर्टिङका लागि वाशिंटन पोष्ट र न्यूयोर्क टाइम्सलाई संयुक्त रुपमा खोजी पत्रकारिता पुरस्कार दिइएकाे छ।

प्रकाशित: ४ वैशाख २०७५ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App