१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिरोमा परी ११ जनाको मृत्यु

मध्य चीनको हुनान प्रान्तमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ।

बाढीसँगै आएको पहिरोमा स्थानीय अतिथिगृह क्षतिग्रस्त हुँदा १८ जना पुरिएका थिए। जसमा हालसम्म ११ जनाको शव फेला परेको छ। अन्य छ जना घाइतेको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता छन्।

घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको छ। रासस

प्रकाशित: १३ श्रावण २०८१ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App