१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘सी प्लेन’ दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं— अष्ट्रेलियामा एउटा ‘सी प्लेन’ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पाइट र अर्का एक जनाको मृत्यु भएको प्रहरीले निश्चित गरेको छ।

आगो बाल्ने परम्परागत चाड मनाउन करिब ३ लाख मान्छेको भिड समुन्द्र किनारमा जम्मा भएका बेला दुर्घटना भएको हो। प्लेन डुंगा नजिकै खसेको प्रत्यक्षदर्शीले जनाएका छन्।

प्लेन दुर्घटनामा परेपछि समुन्द्रमा रहेका मान्छेहरु त्यसको पखेँटामा चढ्ने प्रयास गरेका थिए। प्लेनभित्र चालक र अर्का एक जना मृत भेटिएका थिए।

#Plane crashes into the Swan River. Horrible sight. Filmed by Mark Annett-Stuart. #AustraliaDay #Perth pic.twitter.com/MPI5wRSxeO

— Jorden Teo (@JordenTeo) January 26, 2017

प्रकाशित: १३ माघ २०७३ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App