१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

देशभर थप ६३४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

फाइल तस्बिर।

पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको र एकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।  

मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ७ भाद्र २०७९ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App