१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

थप ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ५ सय६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको कोरोना परीक्षण गर्दा ५ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

अहिले देशभर  सक्रिय संक्रमितको संख्या तीन हजार ५ सय ३४  पुगेको छ भने ९५ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। 

प्रकाशित: ९ श्रावण २०७९ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App