१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

एकैदिन ७ हजार ८९० संक्रमणमुक्त, १ सय ७७ को मृत्यु

पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा १ सय ७७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

सो अवधिमा कूल २३ हजार २ सय २६ जनाको कोरोना परीक्षण गर्दा ८ हजार ६०७ मा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App