४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

फ्रान्सका राष्ट्रपतिलाई भयाे कोरोना संक्रमण

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई कोरोना संक्रमण भएको छ।  

बिबिसीका अनुसार बिहीबार त्यहाँको राष्ट्रपति कार्यालयले राष्ट्रपति म्याक्रोंलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएको हो।  

४२ वर्षीय म्याक्रोंलाई कोरोना संक्रमणका लक्षण देखिएपछि परीक्षण गरिएको थियो।

एक सरकारी अधिकारीका अनुसार अब राष्ट्रपतिले घरबाटै राज्य सम्हाल्नेछन्। 

प्रकाशित: २ पुस २०७७ १०:२४ बिहीबार

फ्रान्स