२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डा.गोविन्द केसीलाई कोरोना संक्रमण, शिक्षण अस्पतालमा भर्ना

फाइल तस्बिर : डा.गोविन्द केसी

डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।  

उनका सहयोगी प्रितम सुवेदीले दिएको जानकारीअनुसार केही लक्षण देखापरेपछि बिहीबार गरिएको पिसिआर परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको हो।  

अहिले उनलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा भर्ना गरिएको सहयोगी सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।  

डा. केसीलाई रुघाखोकीका साथै ज्वरोसमेत छ। साथै श्वासप्रश्वासमा समेत समस्या देखिएको छ। 

प्रकाशित: २८ कार्तिक २०७७ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App