४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

होण्डाले ल्यायाे दशैंको 'शुभलाभ' उपहार योजना

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभलाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ। 

यस योजनाअन्तर्गत ग्राहकहरूले पाउन सक्ने कम्पनीले जनाएको छ। स्क्र्याच कुपनमार्फत ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एकजना गरी ७ जनाले पाउन सक्नेछन्।  

७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नेछन्। १५लाख नगद उपहार र साथ साथै इजीफाइन्यान्सको पनि सुविधा रहेको छ। यो योजना २०७९ भाद्र २० गतेदेखि सुरु भई सीमित अवधि सम्ममात्रै लागू हुने बताइएको छ। 

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App