२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

टिसिएलको ‘अजम्बरी खुशी’ योजना

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यस बर्षको दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरूले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट तथा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ।

 कम्पनीका अनुसार ग्राहकहरूले टेलिभिजनको खरिदमा ४० हजार ४ सय रूपैयाँ, कर्भड टेलिभिजनमा १४ हजार ७ सय रूपैयाँ, वाशिङ मेसिनमा १९ हजार ३ सय रूपैयाँ लगायतका थुप्रै छुटहरूको व्यवस्था गरेको जनाएको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।  

प्रकाशित: १२ भाद्र २०७९ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App