९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ५२ औं बैठकले निर्मल भट्टराईलाई भदौ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका उनले संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए। यसअघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए। 

प्रकाशित: २ भाद्र २०७९ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App