२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साइमेक्सको नेभर सिन फिस्कल इयर एन्ड अफर

बिवाइडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो अफर पहिले कुनै पनि विद्युतीय साधनमा देखिएको छैन्। यो अफर बिवाइडी अल-निउ ई ६ मा लागू हुनेछ जसमा परिवर्तनकारी ब्लेड ब्याट्रीको सुविधा रहेको कम्पनीले जनाएको छ। जसअन्तर्गत, गिफ्ट ह्याम्पर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेञ्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ। जसमध्ये अझै बढी आकर्षित फ्री रोड ट्याक्स बन्ने र यो अफर पहिले कहिल्यै पनि नेपाली बजारमा नभएको कम्पनीले जनाएको छ।  

प्रकाशित: २३ असार २०७९ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App