६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मञ्जुश्री फाइनान्सको शाखा कार्यालय हेटौंडामा

मञ्जुश्री फाइनान्सले हेटौडा उपमहानगरपालिका– ४ स्कूल रोडमा आफ्नो २६ औं शाखा उद्घाटन गरेको छ। फाइनान्सको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले उक्त शाखा कार्यालयको उद्घाटन गरेकी हुन्।

२०७८ साल जेठ मसान्तसम्म १ अर्ब ३५ करोड रूपैयाँ चुक्ता पुँजी एवम् ५० करोड रूपैयाँ डिवेञ्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले १०.९६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी १०.९३ अर्ब रूपैयाँ कर्जा परिचालन गरेको बैंकले जनाएको छ।

प्रकाशित: १९ असार २०७९ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App