सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो।
सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो। यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो।
हेर्नुहाेस् सूची
प्रकाशित: १२ असार २०७९ ०७:२१ आइतबार