४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

दैलेख उद्योग वाणिज्य संघमा बिक

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक।

दैलेख उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुलबहादुर बिक निर्वाचित भएका छन्। यसअघि निर्वाचित विक फेरी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष भएका हुन्। 

१०औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनबाट बिकलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत गरिएको हो। व्यवसायीको हकहितका लागि अग्रसर विकलाई फेरी सर्वसम्मत गरि अघि सारिएको व्यवसायीहरु बताउँछन्। 

जिल्लास्थित सवै राजनितिक आस्थावान व्यापारीहरुलाई समेटिएर दैलेख उद्योग बाणिज्य संघ सर्वसम्मत गरिएको जनाईएको छ।

प्रकाशित: ४ वैशाख २०७९ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App