७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैङ्कको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैङ्कको परासी शाखा रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।

बैङ्कका सञ्चालक राहुल अग्रवाल र पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले स्थानान्तरण भएको उक्त शाखाको उद्घाटन गरेका छन्। यस शाखाबाट ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेकोे बैङ्कले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७८ ०५:१६ आइतबार

महालक्ष्मी विकास बैङ्क आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवा