३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोका–कोलाको ‘कान्छु प्याक’

कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल बजारमा ल्याएको जनाएको छ । १७५ एमएलको यो रिटर्नेबल ग्लास बोतलको मूल्य २५ रूपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो प्याकले नेपाली उपभोक्ताहरूसँग अझै नजिकको सम्बन्ध जोड्ने कम्पनीको दाबी छ।

प्रकाशित: १६ फाल्गुन २०७८ ०१:४४ सोमबार

कोका–कोला