६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बडिसपका बडी बटर बजारमा

सौन्दर्यका लागि गुणस्तरीय ब्युटी प्रडक्टहरूको उत्पादन गर्दै आएको बडिसपले छालाको हेरचाह र शरीरको सौन्दर्यलाई अझै निखार्न बडी बटर नेपाली बजारमा ल्याएको छ।

हावा तथा मौसमी प्रतिकूलताबाट छालालाई बचाउन यी बटर सबैभन्दा प्रभावकारी रहने कम्पनीले जनाएको छ। छालामा देखिने स–साना धर्कालगायत चाउरिपनलाई समेत कम गर्न मद्दत गर्ने बडी बटर हात र खुट्टाका छालाका लागि उपयोगी रहने कम्पनीको दाबी छ।

बडीसपबाट उत्पादित बडी बटर विश्वस्तरीय मान्यताप्राप्त उत्पादन भएको हुनाले हरेक प्रकारका छालाको लागि उपयुक्त रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ माघ २०७८ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App