४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्ट्यान्डर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा राणा

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा गोरख राणा नियुक्त भएका छन्।

शनिबारदेखि लागु हुने गरी राणालाई डेपुटी सिइओमा नियुक्त गरेको बैंकले जनाएको छ। राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथै २७ वर्षभन्दा लामो बैंकिङ अनुभव रहेको छ।

प्रकाशित: १८ पुस २०७८ ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App