१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

मोको डिजिटल वालेट सञ्चालनमा

फोक्सवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा मोकोबाट स्क्यान–टु–पे सुरु गरेको छ। फोक्सवान पेमेन्ट सोलुसन, नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो, जसले आफ्नो मोबाइल डिजिटल वालेट मोको बिहीबारदेखि सुरु गरेको हो। 

डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी यस मोको डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिर्वतन हो। जहाँ प्रयोगकर्ताले सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: १५ आश्विन २०७८ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App