४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

युनाइटेड इन्स्योरेन्सको सभा

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको कम्पनीले जनाएको छ। सभामा कम्पनीको आर्थिक वर्ष ०७७/७८ को असार मसान्तसम्मको नाफानोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणको बारेमा जानकारी  गराइएको छ। 

सभामा कुल बिमाशुल्क आम्दानी ६९ करोड ८९ लाखभन्दा बढी आर्जन भएको र कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख मा २४० प्रतिशतले वृद्धि गरी १ अर्ब दुई करोड ८१ लाख ६० हजार भएको जानकारी गराइएको छ। 

प्रकाशित: १ भाद्र २०७८ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App