१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कञ्चनपुरको कलकत्तामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले कञ्चनपुरको बेलौरी नगरपालिका, वडा नम्बर ८ मा शाखा खोलेको छ। 

उक्त शाखा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले जनाएको छ। साथै सो शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने बताइएको छ।

प्रकाशित: ३१ श्रावण २०७८ ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App