coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नबिलले सुरु गर्‍यो एकीकृत कारोबार

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार सुरु भएको छ। नबिल बैंकको ३८ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रूपमा उद्घाटन गरी एकीकृत कारोबार थालेको घोषणा गरेका हुन्।

बंगलादेश बैंक र होटलबीच ग्राहकलाई छुट दिने समझदारी

नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरूलाई विशेष छुट दिइने भएको छ। यस्तो समझदारी नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच भएको हो।

नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता

ग्लोबल मनि विक २०२२ अन्तर्गत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल बंगलादेश बैंकको कलकत्ता शाखाले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल बंगलादेश बैंकको ११औं विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका–१५ स्थित भारतीचोक, डुमरवानामा ११औं विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल बंगलादेश बैंकबाट दुर्घटना बिमा भुक्तानी

स्वर्गीय दिनेशले उक्त बैंकको धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए। एक लाखको चेक बैंकको धुन्चे शाखाका प्रमुख रामेश्वर घिमिरेले मृतकका बुबालाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

ढुंगेपाटनमा बंगलादेश बैंकको विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

कञ्चनपुरको कलकत्तामा नेपाल बंगलादेश बैंक

सो शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने बताइएको छ।

नेपाल बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर ३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई तीन लाख रूपैयाँ सहयोग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्