१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

टिभिएस एनटर्क १२५ पोखरामा

टिभिएस मोटर कम्पनीले बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरा ल्याएको छ। बतास ब्रदर्स प्राइभेट लिमिटेडको सोरूममा स्कुटरको उद्घाटन गरिने कम्पनीले जनाएको छ।  

टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडित स्कुटर हो। यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्याय भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टेन्थ डिस्प्ले, लास्ट पार्क लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टिराइड स्टाटिस्टिक मोड जस्ता सुविधालाई समेटेको कम्पनीले जनाएको छ। 

प्रकाशित: २१ श्रावण २०७८ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App