४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोका–कोलाको नयाँ विज्ञापन

कोका–कोलाले नयाँ टेलिभिजन विज्ञापन सार्वजनिक गरेको छ। नयाँ विज्ञापनमा भावनाहरू झल्किएको देखिएको जनाउँदै कम्पनीले उक्त विज्ञापनमा घरमा पकाएको खानाको साथ कोकको मज्जा लिएको देख्न पाइने विज्ञप्तिमा उल्लेख छ। 

‘घरमा साथ कोकसँग खास’ ट्यागलाइनका साथ यस अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको बताइएको छ। 

यसले घरमा पकाएको खाना, स्वाद र एकता कोकको साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको कम्पनीको दाबी छ।

प्रकाशित: ५ श्रावण २०७८ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App