सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ ल्याएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेका हुन् ।
संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संसद् विघटन भएकोले सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।
प्रकाशित: १५ जेष्ठ २०७८ १२:४७ शनिबार