७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

जेष्ठ नागरिक भत्ता ४ हजार

जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए।

३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा १ हजार बढेको हो।  

सबै प्रकारको सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धिसँगै जेष्ठ नागरिक भत्ता ४ हजार भएको हो।  

यसको लागि सरकारले १ खर्ब छुट्याएको छ। 

प्रकाशित: १५ जेष्ठ २०७८ ११:०२ शनिबार

जेष्ठ नागरिक भत्ता ४ हजार