९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

एक करोड हुण्डीसहित दुईजना पक्राउ

एक करोड हुण्डीसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्युरोले ओमबहालबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा विकास मित्तल र कमल मित्तल रहेको सीआईबीका डीआईजी सहकुल थापाले बताए। उनीहरू माथी थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रकाशित: १८ कार्तिक २०७७ ०३:२६ मंगलबार

हुण्डी पक्राउ