४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराजबाट टिभिएस बाइक किन्दा छुट

 जगदम्बा मोटर्स र दराज एपबीच भएको सम्झौता अनुसार दराज एपबाट टिभिएसका मोटरसाइकल वा स्कुटर किन्ने पहिलो २० जनाले ५५ सय रूपैयाँ बराबरको छुट भौचर पाउनेछन्।

त्यस्तै, एपबाट मोटरसाइकल वा स्कुटर किन्ने एकजनाले टिभिएस आरटिआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। अक्टोबर १४ सम्म ‘दराज दसैं धमाका’ नामक स्किममा टिभिएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्ने जनाएको छ।

प्रकाशित: २० आश्विन २०७७ ०२:३० मंगलबार

जगदम्बा मोटर्स