काठमाडौं – रुस्लान अल्ट्रा प्रिमियम भोड्काले मोन्डे सेलेक्सन अवार्डसमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ।
अवार्ड स्वादपछिको अनुभव, प्याकेजिङ, सामञ्जस्य, सुगन्ध र दृश्यको स्वरुपमा आधारित रहेको जनाइएको छ ।
प्रकाशित: ३० जेष्ठ २०७६ ०३:४१ बिहीबार