६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

स्कुललाई डिप्रोक्सको सहयोग

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाले म्याग्दीको मंगला गा“उपालिका–५, सिमलचौरस्थित प्रभात आधारभूत विद्यालयमा अध्ययन गर्ने बाल–बालिकालाई ट्र्याक सुट, स्टेसनरी, प्रिन्टर लगायत खेलकुद सामग्री सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:२९ बिहीबार

डिप्रोक्स_लघुवित्त_वित्तीय_संस्था सामाजिक_उत्तरदायित्व सहयोग