काठमाडौं – बाल्ट्रा होम एप्लाइन्सेसले ‘बाल्ट्रा’ ब्रान्डका ग्यास तथा इलेक्ट्रोनिक हिटर र गिजर बजारमा ल्याएको छ । घर, होटल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजर बजेट सुहाउँदो र नविनतम प्रविधि प्रयोग गरी बनाइएको छ।
त्यसैगरी, बाल्ट्राले जाडोयामको लागि पिटिसी वाल हिटर पनि ल्याएको छ । घरको भित्तामा राख्न सकिने पिटिसी वाल हिटरमा डिजिटर डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको कम्पनीको भनाइ छ । एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटर नेपालमै पहिलोपटक ल्याएको कम्पनीको दाबी छ।
प्रकाशित: ५ मंसिर २०७५ ०२:१७ बुधबार