काठमाडौं – एभरेस्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनि ट्रान्सफर अपरेटर फिनसर्ट आइन कर्पोरेटबीच रेमिट्यान्स सम्झौता भएको छ।
अब दक्षिण कोरियाबाट एभरेस्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुनेछ। सम्झौतापत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २५ आश्विन २०७५ ०६:२८ बिहीबार