२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कैलाश विकास बैंकमा रक्तदान

काठमाडौं – कैलाश विकास बैंक लिमिटेडले २५ वर्ष पूरा गरेको अवसरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको जनाएको छ।

काठमाडौं, सुन्धारा शाखामा रक्तदान गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंक सञ्चालक सुनिलनारायण श्रेष्ठले रक्तदान कार्यक्रमको सुरु गर्नुका साथै रक्तदातालाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा संकलित रगत रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको छ।

प्रकाशित: १५ आश्विन २०७५ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App