काठमाडौं – जापानको छालासम्बन्धी एक्नेस ब्रान्डले उपभोक्ताका लागि स्क्र्याच एन्ड विन क्याम्पियन अगस्ट १५ बाट सुरु गरेको छ । एक्नेस ब्रान्डले उपभोक्तासम्म पुग्न र सेल्स भोलुम बढाउन उक्त क्याम्पियन गरेको जनाएको छ।
क्याम्पियन सञ्चालन भएको एक महिनाभित्रकाविनरको नाम लक्की ड्रबाट घोषणा गरेको छ । यो क्याम्पियन नोभेम्बर १४ सम्म हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशित: ३ आश्विन २०७५ ०३:२४ बुधबार