१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

जनकपुरमा प्राइम बैंकको शाखा

काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले धनुषाको जनकपुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै शाखा संख्या ६४ पुगेको बैंकले जनाएको छ।

शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सो शाखाबाट ग्राहकलाई सबै प्रकारका बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App