११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बैंकको एफपिओ बाँडफाँड

काठमाडौं – नेपाल बैंकले खुला गरेको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयरको थप सार्वजनिक निष्कासन (एफपिओ ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरी बाँडफाँड भएको छ।

यस अनुसार २ अर्ब ६२ करोड ५२ लाख १० हजार बराबरको ९३ लाख ७५ हजार ७५० कित्ता सेवा आस्बा पद्धतिबाट सर्वसाधारणलाई र २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २ सय ४० बराबरको ८३ लाख ९ हजार १ सय ८ कित्ता प्रत्याभूतिकर्ता (अन्डरराइटर) लाई वितरण भएको छ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ सय ८० थप गरी प्रतिकित्ता २ सय ८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता निष्कासन गरेको थियो।

प्रकाशित: २६ भाद्र २०७५ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App