६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

काठमाडौं– सिभिल बैंक लिमिटेडले झापाको दमकस्थित महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण गरेको छ।

बैंकको दमक शाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेन्च हस्तान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामबहादुर धिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App