४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाएको छ।

अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै बुधवार बसेको अध्यक्ष सिफारिस समितिको निर्णय अनुसार आवेदन दिने आवेदकहरूमध्ये सर्टलिस्टमा परेका कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईँ र डा.नवराज अधिकारीलाई अन्तर्वार्तामा बोलाइएको हो।

गठित सिफारिस समितिले असोज १८ गते बिहान ८ बजेका लागि तीन जना उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाएको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: १० आश्विन २०८१ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App