४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

चाडवाड अफर : होण्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा दश लाख जित्ने अवसर

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले 'हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार' नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ । 

यसका साथै 'चुज यूअर स्किम' अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय बराबरको ५वर्षे एएमसी प्याकेज पाउन सक्ने छन् । कम्पनीले बाई वान गेट वान सर्भिसिङ पनि सात वर्षसम्म सित्तैमा उपलब्ध गराउने जनाएको छ ।  

होन्डाको बिग बाइकहरुमा ग्राहकले १ लाख रुपैयाँसम्म छुट पनि पाउन सक्ने छन् । यो योजना सीमित अवधिका लागिमात्र लागू हुने स्याकारको भनाइ छ ।  

प्रकाशित: २६ भाद्र २०८१ १९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App