२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।  

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८१ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App