१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सरकारको आग्रहमा बजेट भाषणको समय तीन बजेलाई सर्‍यो

आज दिउँसो एक बजेलाई तय भएको बजेट भाषण सरेको छ। सरकारको आग्रहमा दिउँसो तीन बजेलाई दुवै सदनको बैठक सारिएको संसद सचिवालयले जनाएको छ। 

संसद सचिवालयका अनुसार सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको हो। 

प्रकाशित: १५ जेष्ठ २०८१ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App